Comments Add Comment

पानासोनिक टिभीको खरिदमा नगद छुट

Panasonic-Dashain-upahar-yojana२९ भदौ, काठमाडौं । विश्व प्रसिद्ध जापानिज ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता त्रिवेणी व्यापार कम्पनीले दशैंतिहारको उपलक्ष्यमा ‘दशैं तिहार आयो, छुटै छुट ल्यायो’ नामक योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत पानासोनिकको स्मार्ट थ्रिडी टिभी, स्मार्ट टिभी, एलइडी टिभीको खरिदमा भारी नगद छुट दिने भएको छ । यो योजना दशैंतिहारसम्म लागु हुने त्रिवेणी व्यापार कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment