Comments Add Comment

पोखरीमा डुबेर युवकको मृत्यु

३१ भदौ, मोरङ । पोखरीमा डुबेर मोरङमा एक युवकको मृत्यु भएको छ । माछा मार्न गएका भातिगछ ६ का १७ वर्षीय युवक दीपेन्द्र राजभरको पोखरीमा डुवेर मृत्यु भएको हो ।
उनको मृत शरीरलाई राति ८ बजे स्थानीयबासीले फेला पारेका थिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुमन घिमिरेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment