Comments Add Comment

६३ किलोकी युवतीलाई दाह्रीले उठाएर विश्वकीर्तिमान (फोटोफिचर र भिडियो सहित)

beard1

मानिसले आफ्नो दाह्रीजुँगाले कति तौल उठाउन सक्छ होला ? हुनत दाह्री कुनै तौल उठाउने तराजु होइन । तर लिथुआनियाका एक मानिसले आफ्नो दाह्रीले ६३ किलोकी तरुनी जुरुक्कै उचालिदिएका छन् ।

दाह्रीले सबैभन्दा धेरै तौल उठाएर विश्वकिर्तिमान कायम गर्ने क्रममा अतानासस कोन्त्रिमास नामका ती पुरुषले ६३ किलो ८ सय ग्रामकी युवतीलाई उठाए ।

विश्वका शक्तिशाली दाह्रीधारी पुरुषका दाह्रीमा पिङ खेल्न पाउने ती भाग्यमानी युवतीको नाम चाहीँ मोनिका प्लेस्काइट हो ।

टर्कीको स्तानबुलमा भएको एक कार्यक्रममा अतानासले यस्तो किर्तिमान कायम गरेका हुन् ।

beard2beard3

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment