Comments Add Comment

दोहोरो संवाद र दृश्यले टाइगरलाई ‘पीजी’

tiger-the-real-hero
चलचित्रमा समावेश दोहोर अर्थ लाग्ने खालका संवादका कारण राजु गिरीको ‘टाइगर द रियल हिरो’लाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ ।
आज चलचित्रको सेन्सर भएको निर्देशक गिरीले जानकारी दिएका छन् ।

चलचित्रका केही हरर दृश्य र दोहोर संवाद लाग्ने दृश्यका कारण सेन्सरले बाबुआमाविना १६ बर्षमुनिका बालबालिकालाई सिनेमा नहेर्नु भनेको छ । तर, नेपालमा प्रमाणपत्र दिइएतापनि निगरानी नुहँदा यसको औचित्य देखिएको छैन ।

सिनेमाको प्रदर्शन मिति तय भएको छैन । शुभेच्छा थापा, समिक्षा अर्याल, सुशान्त कार्की, अशोक फुयाँल लगायतका कलाकारले अभिनय गरेको यो सिनेमाले मायाप्रेमका कुरा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment