Comments Add Comment

सशस्त्रका तीन डीआईजीको एआईजीमा बढुवा

३ असोज, काठमाडौं । सरकारले सशस्त्र प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले डीआईजीहरु सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझालाई एआईजीमा बढुवा गरेकोहो । सशस्त्रमा लामो समयदेखि तीन डीआईजी पद रित्त थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment