Comments Add Comment

कट्रिनाले भनिनः रणबीर मेरो खास मान्छे

ranvir-and-katrina

मुम्बई । लामो समयदेखी गुपचुप रोमान्समा रमाउदै आएका कट्रिना केफ र रणबीर कपुरविच आत्मिय सम्बन्ध रहेको कुरा प्रष्टिएको छ ।

हालै आयोजित एक कार्यक्रममा अधिकांश समय रणबीरको प्रसंसामा खर्चिएकी कटि्रनाले अन्तिममा भनेकी थिइन् ‘रणबीर मेरो खास मान्छे हो ।’

रणबीर र कटि्रनाको सम्बन्ध राम्रो भएको चर्चा पटक पटक भएपनि सार्वजनिक फोरमहरुमा उनिहरुले आफुहरु विच कुनै सम्बन्ध नरहेको भनेर टार्दै आएका थिए ।

केह महिना अघि रणबीर र कट्रिनाले समुन्द्र किनारमा मस्ती गरिरहेको तस्बिर सार्वजनिक भएपछि उनिहरुको सम्बन्ध सतहमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment