Comments Add Comment

विकासका लागि महिलाले भूमिका खेल्नुपर्‍यो : सुजाता कोइराला

sujata
५ असोज, कोलम्बो (श्रीलंका) । नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले एसियाको विकासका लागी महिलाले भूमिका खेल्नुपर्ने बताएकी छन् ।

दुइृदिने एसियाली राजनीतिक दलहरु (आईक्याप) को सभामा सहभागी हुन श्रीलंकाको कोलम्बो पुगेकी कोइरालाले आईक्यापको सम्मेलनलाई सम्बोधन गर्दै दक्षिण एसियाकै विकासका लागि महिलाहरुको भूमिका उल्लेख्य हुनुपर्ने बताइन् ।

आईक्याप महिला सेलकी उपाध्यक्ष रहेकी कोइरालाले हरेक क्षेत्रमा महिलाको सम्मान जनक र न्यायोचित प्रतिनिधित्व भएको खण्डमा मात्र एसियाली मुलुकको विकास सम्भव रहेको बताईन् ।

महिलाको सहभागिता बढी भएमात्र शान्त्ति, संमृद्धि र विकसित एसिया बन्ने उनले बताइन् । पछिल्लो समय एसियाली मुलुकहरुमा राजनीतिक गर्ने महिलाहरुको सहभागीता बड्दै गएको भन्दै उनीहरुले खेल्ने भुमिकालाई पनि बडावा दिदै लेजानुपर्ने नेतृ कोईरालाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment