Comments Add Comment

आलिया र श्रद्धासँग भिड्ने योजना छैनः परिणति

pariniti-chopara
मुम्बई । तीन वर्ष भित्रमा बलिउडमा आफ्नो विशेष स्थान बनाउने योजनामा छिन् परिणती चोपडा । परिणतीले अलिया भट्ट र श्रद्धा कपुरलाई आफ्नो प्रतिस्पर्धी ठानेको भनेपनि उनले आफुले त्यस्तो नसोचेको बताइन् ‘कोही पनि मेरा प्रतिस्पर्धी होईनन् । म त उनिहरुवाट केही न केही सिक्ने योजनामा छु ।’ उनले भनिन् ।

अलिया भट्ट आफुलाई निकै राम्री लाग्ने बताउादै परिणति भन्छिन ‘म उनको सुन्दरताको प्रसंसा गर्छु । उनको फिल्म हेर्दा कुन सट कसरि लिएकी छिन् त्यो पनि हेर्छु ।’

अहिलेसम्म ५ फिल्ममा काम गरेकी परिणीतिले । उनि आफै फिल्म लाईनमा आउनु अघिसम्म फिल्मको वारेमा नकारात्मक सोच्ने गर्थिन् । एक बैकरको रुपमा कार्यरत परिणतिले पबिहयल अभिनयमा सामान्य रुपमा लिएकी रहिछन् ‘मैले सोचेको थिए ।

अभिनय त सामान्य कुरा हो जसले पनि गर्नसक्छ । म आफैले यसराज फिल्मसको ब्यानरमा काम गरेपछि थाह पाए यो आफैमा एउटा जटिल र गम्भिर प्रकृया रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment