Comments Add Comment

युएईमा बेपत्ता भएका भीमको खोजी गर्न अपिल

bhimयुएई । रोजगारीका लागि युएई पुगेर बेपत्ता भएका नेपाली युवालाई खेाजी गर्न परिवारले अपिल गरेका छन् । रोल्पाको बुढा गाविस ८ तलबाङका भीम घर्तीका छोरा १८ वर्षका फालमान घर्तीको खोजीका लागि परिवारले अपिल गरेका हुन् ।

उनी एक महिना पहिले युएईमा एक्सेस मेड सेफ स्काफोल्डिब कम्पनीमा काम गर्न पुगेका थिए ।
उनी अहिले कसैको पनि सम्पर्कमा नरहेको उनकी काकी हरीसरा घर्तीले बताइन ।

उनको खोजीका लागि एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका मध्यपूर्व संयोजक चन्द्र रोकालाई सम्पर्क गरेका थिए । रोकाले पनि उनको खोजी भइरहेको र कसैले फोला पारे खबर गर्न आग्रह गरेका छन् ।
लक्ष्मण खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment