Comments Add Comment

केकीलाई घरमा काम गर्नेको एकोहोरो माया (भिडियो)

keki-with-sinjali
मोडल केकी अधिकारीलाई आफ्नै घरमा काम गर्ने एक यूवकले खुबै माया गर्छन् । तर, उनले उनको मायालाई नवुझी अर्कैसँग प्रेम गरेपछि उनले प्राण त्याग गर्छन् ।
गायक सिजम सिन्जालीको दोश्रो एल्बम ‘जिबन्त २’ मा समावेश ‘म जल्छु तिमी बिना’ गीतको भिडियोमा यस्तै भाव व्यक्त गरिएको छ ।

प्रशन्न पौडेलले निर्देशन गरेको भिडियोमा केकी अधिकारीको साथमा अनिश मगर र आकाशले मोडलिङ गरेका छन् । बिदुर पाण्डेको छायांकन रहेको भिडियोलाई टेेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment