Comments Add Comment

सिद्धार्थ बैंक र जेएमईबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Sidhartha-bank-Ceromony-Image

७ असोज, काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक र जापान मनि एक्सप्रेस -जेएमई) बिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट निमिक्त प्रमुख कार्यकारी अधिकृत सुजन सुवेदी र जेएमईको तर्फबाट व्यापार  विकास प्रबन्धक प्रताप श्रेष्ठले संयुक्त हस्ताक्षर गरे ।

सम्झौतापश्चात जेएमईबाट जापानमा कार्यरत नेपालीहहरुले पठाएको रकम सिद्धार्थ डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरुबाट रकम भुक्तानी लिन सकिने भएको छ ।

बैंकले आफ्नै रेमिट्यान्स सञ्जाल एडीबीएल ट्रष्ट रेमिटमार्फत देशव्यापी रुपमा हजार एजेन्टहरुमार्फत विभिन्न स्थानबाट रकम पठाउने र भुक्तानी दिने गर्दै आएको छ । साथै, मलेसियबाट इनवार्ड रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment