Comments Add Comment

कुबेतद्धारा नेपाललाई २१ रनको चुनौती

फाइल फोटो
फाइल फोटो

११ असोज, काठमाडौं । एसियाली खेलकुद अन्तर्गत आज जारी क्रिकेटमा नेपालले राम्रो सुरुवात गरेको छ ।

नेपालले आफ्नो प्रतिद्वन्द्वी कुबेतलाई १३ दशमलब २ ओभरमा रोकेको छ । निर्धारि २० ओभरको खेलमा १३ दशमलब २ ओभर खेल्दै कुबेतले २० रन बनाएको छ ।

२१ रनको चुनौतीका साथ नेपाली टोली केहीबेरमा मैदानमा उत्रँदैछ ।

प्रतियोगितामा सोमपाल कामी र वसन्त रेग्मीले तीन विकेट लिएका थिए भने सागर पुनले दुई विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment