Comments Add Comment

ज्ञानेन्द्रसँग मिलेर पार्टी खोल्न लागेको होइन : बाबुराम

Baburam-Bhattarai१२ असोज, काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराईले आफूले पूर्वराजा ज्ञानेन्द्रसँग मिलेर नयाँ पार्टी बनाउन लागेको प्रचार भ्रमपूर्ण प्रचार भएको बताएका छन् ।

राष्ट्रिय स्वाधीनता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी-समानुपातिक-सहभागितामूलक लोकतन्त्र र समाजवाद मेरो जीवनको प्रतिवद्धता हुन्’ उनले भनेका छन्-यसविरुद्ध कहिल्यै कसैसँग सम्झौता हुन सक्दैन ।’

भट्टराईले आफ्नो फेसबुक पेजमा दसैंको मौसममा हल्लैहल्ला चंगा उडाउनुभन्दा साँचैको चंगा उडाउनु यपयुक्त हुने बताएका छन् ।

Baburam-dacebook

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment