+
+

सिलगढी र टिम्मुरेमा एनएमबि बैंकको काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १३ गते १२:१२

१३ असोज काठमाडौं । एनएमवि बैंकले डोटीको सिलगढी तथा रसुवाको टिम्मुरेमा काउन्टर स्थापनागरेको छ । यी स्थानमा बैंकको सेवा पुर्याउन काउन्टर खोलिएको बैंकले जनाएको छ ।
संचालनमा आएको १८ वर्षको अवधिमा एनएमवि बैंकले नयाँ-नयाँ उत्पादनका साथै व्यक्तिगत आवश्यकता अनुसारको सेवा प्रदान गरी ग्राहकहरुको सुविधाका लागि उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?