Comments Add Comment

लाहान र बिरेन्द्रनगरमा सानिमा बैंकका शाखा

१३ असोज काठमाडौं । सानिमा बैंकले आइतबार एकैसाथ दुई वटा शाखा सञ्चालनमा ल्याएको छ । सिराहाको लाहान र सुर्खेतको बिरेन्ऽनगरमा शाखा सञ्चालनमा ल्याएको हो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बंैकको उपस्थितिले शहर विकासमा थप सहयोग मिल्ने कुरामा विश्वस्त रहेको बताए । त्यस्तै स्थानिय बासिन्दाहरुले पनि आफ्नो घर आँगनमा सानिमा बंैक आइपुग्दा खुशी लागेको कुरा व्यक्त गरे ।

द्याहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आग्रह गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा पुयाउने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment