Comments Add Comment

मंगलबारका छापामा मुख्य खबर

राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले आजदेखि पेट्रोलियममा स्वचालित मूल्य लागू भएको, पेट्रोलियम पदार्थको मूल्य घटेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले बाबुराम भट्टराईले सहमतिका लागि नयाँ प्रस्ताव अघि सारेको, यात्रुबाहक बस एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले भारतसँग दुईसय मेगावाट बिजुली किन्ने तयारी भएको, संविधानमा दाहाल पनि सशंकित भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले संघीयता र शासकीय स्वरुपमा तीन विकल्पका प्रस्ताव राखिएको, संविधानका विवादित विषयमा सहमति भए प्रचण्डलाई संयोजक बनाउन कांग्रेस एमालेले नयाँ प्रस्ताव गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

6

7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment