Comments Add Comment

राष्ट्रपति यादवद्वारा शक्तिपीठहरूमा पूजाआराधना

rambaran-yadav१६ असोज, काठमाडौं । महाअष्टमीको अवसरमा राष्ट्रपति डा. रामवरण यादव आज बिहान उपत्यकाभित्र रहेका विभिन्न शक्तिपीठहरूमा गई शक्ति स्वरूपा देवी दुर्गाको पूजाआराधना तथा दर्शन गरेका छन् ।

राष्ट्रपति डा यादवले नक्साल भगवती, गुहृयेश्वरी, मैतीदेवी, भद्रकाली, सङ्कटा, शोभा भगवतीलगायतका शक्तिस्वरूपा देवीको दर्शन गरे ।
ती शक्तिपीठहरूमा पूजाआजा गर्नका लागि बिहानैदेखि दर्शनार्थीहरूको ठूलो भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment