Comments Add Comment

७ सय कारसँग सहवास गर्ने पुरुष, जसले हेलिकप्टरलाई पनि छाडेनन् (भिडियो सहित)

sex-with-carsमानिसको यौन आकर्षण मानिसमाथि नै हुनुपर्ने हो । तर अमेरिकाका एक पुरुष भने महिलाको नभै मोटरगाडीको भोगी बनेका छन् ।

६३ वर्ष उमेर पुगेका इडवार्ड स्मिथले अहिलेसम्म ७ सय वटा मोटरगाडीसँग सम्भोग गरिसकेका छन् । उनले मुस्ताङ गाडी देखि लिएर सुविधासम्पन्न कारहरु मात्र नभै एउटा हेलिकप्टरसँग पनि सम्भोग गरे ।

अमेरिकी टेलिभिजनको एक कार्यक्रममा स्मिथले आफ्नो यस्तो अनौठो यौन व्यवहारको खुलासा गर्दै आफुले यौनसाथी बनाएका मोटरगाडीको संख्या ७ सय पुगेको बताएका हुन् ।

मोटरगाडी तथा मेसिनप्रति यौन आकर्षण हुनुलाई मेकाफाइल भनिन्छ र यहीँ समस्याबाट पीडित स्मिथले आफुले यौन सम्पर्कका लागि महिलालाई भन्दा गाडीलाई रोज्ने बताउँछन् ।

टेलिभिजन प्रस्तोता सँग उनले भनेका छन्, ‘यो सरीर आफैसँग गर्ने हो । मैले गाडिको कुनै भागमा आफ्नो यौनांग छिराउँदिन केवल गाडीलाई अँगालो मार्ने र गाडीको सरीरसँग टाँसिएर आनन्द महसुस गर्छु । मैले सन्तुष्टि महसुस गर्न तथा कारसँगै वा कार नजिकै स्खलन गर्न मन पराउँछु ।’

कारलाई आफ्नो अँगालोमा बेर्दा आफुले त्यसबाट उर्जा संचार भएको महसुस गर्ने र त्यहाँ निकै गहिरो माया महसुस गर्ने दाबी उनकेा छ ।

गाडीसँग यस्तो यौन सम्बन्ध भएका स्मिथको महिलासँग पनि राम्रो सम्बन्ध रहेन र उनको जिवनमा केवल एक जर्ना मात्र केटी साथी सँग सम्बन्ध रह्यो ।

सन् १९७० केा सुरुतिर आफ्नो केटीसाथीसँग यौन सम्बन्ध कायम भएको र त्यसबाट आफुलाई खासै सन्तुष्टि नमिलेको उनी बताउँछन् ।

आफुले सन् १९८२ मा किनेको वनिल्ल्ाा नामक कारसँग उनको ठूलो प्रेम छ र त्यसलाई नै उनले आफ्नेा दीर्घकालीन गर्लप|mेण्ड मानेका छन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment