Comments Add Comment

अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई (भिडियो सहित)

अर्काको लोग्नेसँग सुतेको आरोपमा चीनमा एक महिलालाई व्यस्त सडकमा नांगेझार पारेर कुटपिट गरिएको छ । ३८ वर्षकी ली याओ नामकी महिलालाई नांगेझार पारी सडकमै लछारपछार गरी ४ जना महिलाले कुटपिट गरेको रमिता धेरै हेरेपछि कसैले केही गर्न सकेनन् ।

CEN_ConcubineBeating_03.jpg

चीनको हेनान प्रान्तस्थित पुयान सहरमा किनमेल गरेर आफ्नो घरतर्फ फर्किँदै गरेकी ली माथि अनायासै महिलाको एक झुण्डले आक्रमण गर्यो । उनलाई कपडा च्यातचुत पारेर नांगेझार पारियो अनि यौनांग, वक्षस्थल तथा सरीरका अन्य भागमा समेत गोँदगाद पार्दै लछारपछार गरियो ।

ली माथि त्यसरी आक्रमण गरिनुको खास कारण रहेछ । आक्रमणकारी मध्येकी एक महिलाका श्रीमानसँग ली ले यौन सम्बन्ध राखेकी रहेछिन् । आफ्नो लोग्नेसँग सल्किएको आरोपमा ती महिलाले अन्य ३ जना साथीहरु सँग मिलेर ली लाई रामधुलाई गरेकी रहेछिन् ।

CEN_ConcubineBeating_08.jpg

उनीहरुको मामिला आन्तरिक ठानेर बाटो हिड्नेले पनि झगडा छुट्टाउने आँट गरेनन् । ४ जना महिलाहरु ली लाई भकुरेर आफ्नो बाटो लागेपछि मात्र स्थानीय जुन फेंग नामका व्यक्तिले ली को उद्धार गरे । उनलाई पछि अस्पतालमा लगियो । उनको सरीरमा निकै चोटपटक लागेको रहेछ ।

Woman Accused of Cheating Stripped Naked And Beaten

चिनिया समाजमा यस्ता घटनाहरु पछिल्लो समयमा बढ्दै गएका छन् । अघिल्लो महिना चीनको जिनान सहरमा पनि यस्तै घटना भएको थियो । जुलाई महिलामा युलिन सहरमा पनि एक महिलामाथि यस्तै आरोपमा कुटपिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment