Comments Add Comment

सोमबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले पेट्रोलको मूल्य घटेको, हिमपातबाट अहिलेसम्म ४० जनाको ज्यान गएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले एमाले र एमाओवादीका नेता बेरोजगार भएको, प्रधानमन्त्रीले सुशील कोइरालाले संविधान जारी नभएसम्म सरकार नछाड्ने अडान लिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले नक्कली मिठाइ उत्पादन हुन थालेको, अपराधीहरु प्क्राउ पर्ने क्रम जारी रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले चीनले सुपुर्दगी सन्धि प्रस्तावगरेको, १५ कात्तिकभित्र सहमति नभए ८ माघमा संविधान असम्भव रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले इबोला संक्रमण नियन्त्रण गर्न भरपर्दो तयारी नभएको, युवा स्वरोजगार कोषको दुरुपयोग भएको, कागज एउटा प्रयोग अर्को भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment