Comments Add Comment

मालपोतका नासु ५० हजार घुससहित पक्राउ

३ कात्तिक, काठमाडौं । मालपोत कार्यालय कलंकी काठमाडौंका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकम लिदा लिदै पक्राउ गरेको छ ।

मालपोत कार्यालयका नायव सुब्बा धरेन्द्र पौडेललाई सेवाग्राहीबाट ५० हजार नगद लिदा लिदै रकम सहित समातिएको अख्तियारले जनाएको छ ।

घरजग्गाको कारोवारमा घुस नपाएसम्म काम नगर्ने भनेपछि सेवाग्राहीले अख्तियारको सहायतामा उनलाई पक्राउ गराएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment