Comments Add Comment

सानिमा बैंकको सञ्चालकमा पोखरेल र घिमिरे निर्वाचित

Sanima-Bank-Member

४ कात्तिक, काठमाडाैं । सानिमा बैंकको हालै सम्पन्न भएको वाषिर्क साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा भरत कुमार पोखरेल र महेश घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

घिमिरे सानिमा बैंकमै सञ्चालक पदमा ४ वर्षदेखि कार्यरत थिए भने कुमार पोखरेलले बैंकिङ क्षेत्रको करिब २७ वर्षको कार्यानुभव भएका व्यक्ति हुन । पोखरेलले यसअघि पनि बैंकको व्यावसायिक विशेषज्ञ संचालककोरुपमा काम गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment