Comments Add Comment

मंगलबार नेप्सेमा २० लाख कित्ता सेयर सूचिकृत

४ कात्तिक काठमाडौं। मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ संस्थाका २० लाख दुई हजार ९ सय दुई कित्ता सेयर सूचीकृत भएका छन ।

भिवोर बिकास बैंकको तीन हजार कित्ता संस्थापक सेयर, मालिका बिकास बैंकको दुई लाख २० हजार पाँच सय बोनस सेयर, सगरमाथा इन्स्योरेन्सको पाँच लाख १६ हजार सात सय ३० कित्ता बोनस सेयर सुचीकरण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment