Comments Add Comment

दैलेखमा जीप दुर्घटना, तीनको मृत्यु

४ कात्तिक, दैलेख । दैलेख सदरमुकाम नजिकै बिनी खोलामा जीप खस्दा मंगलबार दिउँसो ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
स्थानीय सञ्चारकर्मीले दिएको जानकारी अनुसार भे १ च ५६० नम्बरको जीप नारायण नगरपालिका नजिकैको सडकबाट एक सय मिटर तल बिनी खोलामा खसेको छ ।
घटनास्थलबाट १८ जना घाइतेलाई उद्दार गरी जिल्ला अस्पताल पुर्‍याइएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment