Comments Add Comment

बुधबारका छापामा मुख्य खबर

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले संवाद समितिलाई सहमतिका लागि अन्तिम मौका दिइएको, तीन दल गम्भीर छलफलमा रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
अन्नपूर्ण पोस्टले दोलखाको भीमेश्वर मन्दिरका त्रिशुल र घण्ट कवाडीमा पुगेको, पीटीए हस्ताक्षर भएको, प्रचण्डको जिन्सी खातामा बक्यौता रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकामा एसियाड भिलेजमा फोहोर गरेकाले नेपाललाई जरिवाना भएको, कर्मचारीको निलो पासपोर्ट पनि दुरुपयोग भएको खबर मुख्य रुपमा छापिएको छ ।
राजधानी दैनिकले संचिवले संसदमा रहस्य खोलेको, एआईजी भण्डारीलाई २४ घन्टे स्पष्टिकरण सोधिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment