Comments Add Comment

करिश्माको सेक्सी पहिरन र ट्याटु

karisma-sexy
नायिका करिश्मा मानन्धर पहिरनको बिषयमा सधै नै अलग छिन् । उनले लगाएका पहिरनबाट प्रभावित हुनेहरु पनि धेरै छन् । छातीमा खोपिएको ट्याटुलाई देखाएर करिश्मा हट बन्ने कोशिशमा सधै नै हुन्छिन् ।

हङकङमा सोमबार आयोजना भएको कार्यक्रममा करिश्माको  सेक्सी पहिरनले धेरैको ध्यान तान्यो । उपस्थिती हङकङवासी नेपालीहरु पनि करिश्माको हट अवतारको तारिफ गर्दै थिए । ४० बर्ष काटिसक्दा पनि पहिरन र सुन्दरतामा अलग बन्न सक्ने करिश्माको खुबी गजबकै छ । karisma-and-nilima

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment