Comments Add Comment

आईसीसी लिग डिभिजन ३ को दोस्रो खेलमा नेपाल बर्मूडासँग भिड्दै

cricket-barmuda

७ कात्तिक, मलेसिया । आइसीसी लिग डिभिजन ३ मा नेपालले आज बर्मूडाको सामना गर्दैछ ।
मलेसियाको सेलेङगर ट्रफ क्लब सेलेङ्गरमा हुने खेलको अनलाइनखबरले बलबाई बल अपडेट गरिरहेको छ । अहिले बर्मूडाले व्याटिङ गरिरहेको छ ।
प्रतियोगिता अन्तर्गत बिहीबार युगान्डासँग भएको खेलमा भने नेपाल २० रनले पराजित भएको थियो ।
आजको खेलमा नयाँ जोसका साथ मैदानमा उत्रने र जीत हात पार्ने खेलाडीहरुले दाबी गरेका छन् ।

६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टिम डिभिजन ‘फोर’मा झर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment