Comments Add Comment

डिभिजन थ्रीमा नेपालको पहिलो जित (फोटो कथा)

Nepal-vs-Bernuda

७ कात्तिक, क्वाललाक्म्पुर । संयोग नै मान्नुपर्छ, कप्तान पारस खड्काको २७ औं जन्मदिन नेपालले डिभिजन थ्री क्रिकेटमा पहिलो जित हात पारेको छ ।

बर्मूडालाई १०० रनमा अलआउट गरेको नेपालले ११.१ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो । खेलमा नेपालका बलरहरू चिम्किए भने व्याट्सम्यानले जिम्मेवारी पूरा गरे ।

समाचार पढ्नुस् : डिभिजन थ्रीमा नेपालको पहिलो जित, बर्मूडा ८ विकेटले पराजित

कप्तान खड्का नेपालले क्षमता अनुसारको प्रदर्शन गरेका कारण बर्मूडाविरुद्ध ८ विकेटको सहज जित सम्भव भएको बताउँछन् । उनले भनेका छन्-‘बलरहरुले राम्रो प्रदर्शन गरे, व्याट्सम्यानहरुले पनि आफ्नो जिम्मेवारी पूरा गरे ।  हाम्रो टीमको क्षमता भएकै यहि हो । यो प्रदर्शनलाई दोहोर्‍याउनुपर्छ हामीले ।’

Nepal-vs-Bernuda-11

पहिलो दिन अपेक्षा गरिए अनुसार नेपाली टोलीको प्रदर्शन हुन नसक्दा खेल हेर्न मैदान पुगेका दर्शकहरु निराश थिए ।

शुक्रबारको खेलमा दर्शक केही कम थिए तर, उपस्थित दर्शकको उत्साह कम थिएन । उनीहरू अधिकांश समय नेपाली टीमलार्इ साथ दिन व्यस्त रहे ।

Nepal-vs-Bernuda-10

Nepal-vs-Bernuda-1
अमृत भट्टरार्इ बलिङ गर्द, नेपाललार्इ सुरूवाति सफलता दिलाएका उनले २ विकेट लिए ।
Nepal-vs-Bernuda-3
विकेटको जोडदार अपील गर्दै विकेटकिपर सुवास खकुरेल
Nepal-vs-Bernuda-5
खुसी मनाउँदै नेपाली दर्शक । राष्ट्रिय झण्डा हातमा लिएर उनीहरू हरपल नेपाली खेलाडीहरूलार्इ साथ दिइरहे ।

Nepal-vs-Bernuda-13

Nepal-vs-Bernuda-6

Nepal-vs-Bernuda-8

Nepal-vs-Bernuda-4

Nepal-vs-Bernuda-9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment