Comments Add Comment

स्थानीय युवाको आक्रमणबाट प्रहरीको मृत्यु

७ कात्तिक, सुर्खेत । सुर्खेतमा स्थानीय युवाहरुको आक्रमणबाट एक प्रहरी जवानको मृत्यु भएको छ । क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत नेपाल प्रहरीका जवान इन्द्रबहादुर बुढाको स्थानीय युवाको आक्रमणबाट मृत्यु भएको हो ।

वीरेन्द्रनगर-११ का स्थानीय केही युवासाग आपसी विवाद हुादा युवाहरुले प्रहरी जवान बुढामाथि खुकुरी प्रहार गरेका थिए । प्रहरी जवान बुढा पनि सोही ठाउाका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हत्यामा संलग्न रहेको आशङ्कामा स्थानीय पााच युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment