Comments Add Comment

चट्याङ लागेर एक बालिकाको मृत्यु

९ कात्तिक, सोलुखुम्बु । सोलुखुम्बुमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । काकु गाविस वडा नम्बर ७ मा गएराति परेको चट्याङ लागेर १३ वर्षकी बालिका रमिला विश्वकर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

चट्याङ लागेर बेहोस भएका अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । घाईतेको काँकु उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
बाबुकाजी कार्कीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment