+
+

चार प्रदेश राख्नुपर्ने एमालेको प्रस्ताव तपाइलाई कस्तो लाग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १० गते ९:४९

नेकपा एमालेले उत्तर–दक्षिण हुने गरी चार प्रदेशमा जानुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ । उनीहरुले एकीकृत माओवादीले भनेजस्तो जातीय आधारमा कुनै पनि प्रदेश स्वीकार नगरिने जनाएका छन् । राज्य पुनर्सरचनाबारे एमालेको पछिल्लो भनाई तपाइलाई कस्तो लाग्यो । आफ्नो मत ब्यक्त गर्नुहोला ।

CPN UML१) एमालेको यो प्रस्ताव ठिक छ

२) मधेसी र जनजातिका लागि प्रतिकुल छ

३) एमालेकाे प्रस्तावको के भर छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment