Comments Add Comment

यसरी बन्यो नेपाल डिभिजन थ्री च्याम्पियन (फोटो फिचर)

१३ कात्तिक, क्वाललाम्पुर । युगाण्डालाई हराउँदै नेपालले डिभिजन थ्रीको उपाधि जितेको छ । यसलाई नेपालको माथिल्लो स्तरको क्रिकेट यात्राको सुरुवातका रुपमा समेत हेरिएको छ ।

अब नेपालले डिभिजन टूसँगै टी २० विश्वकप छनोट खेल्नेछ ।

प्रतियोगितामा खराव सुरुवात गरेर पनि नेपालले उत्कृष्ट पुनरागमन मात्र गरेन, उपाधि समेत रक्षा गरेको छ ।

फाइनल भिडन्तका केही तस्वीरहरु
Nepal Vs Uganda final (1) Nepal Vs Uganda final (3) Nepal Vs Uganda final (4) Nepal Vs Uganda final (5) Nepal Vs Uganda final (6) Nepal Vs Uganda final (10) Nepal Vs Uganda final (11) Nepal Vs Uganda final (12) Nepal Vs Uganda final (13) Nepal Vs Uganda final (14) Nepal Vs Uganda final (15) Nepal Vs Uganda final (16) Nepal Vs Uganda final (17) Nepal Vs Uganda final (18)

Nepal Vs Uganda final (28)

Nepal Vs Uganda final (19) Nepal Vs Uganda final (23) Nepal Vs Uganda final (24) Nepal Vs Uganda final (25) Nepal Vs Uganda final (26) Nepal Vs Uganda final (27) Nepal Vs Uganda final (29) Nepal Vs Uganda final (30) Nepal Vs Uganda final (31) Nepal Vs Uganda final (32) Nepal Vs Uganda final (33)

Nepal Vs Uganda final (2) Nepal Vs Uganda final (7) Nepal Vs Uganda final (8) Nepal Vs Uganda final (9) Nepal Vs Uganda final (22) Nepal Vs Uganda final (34)

Div-3-Champion-nepal-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment