Comments Add Comment

अन्तरिक्ष यान परीक्षणका क्रममा दुर्घटना, एकको मृत्यु

१५ कात्तिक, काठमाडौं । क्यालिफोर्नियामा भर्जिन ग्यालेक्टिकको एक अन्तरिक्ष यान परीक्षणका क्रममा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

समाचारहरुका अनुसार तिव्र गतिमा उडेको यान आकासमै विस्फोट भएको थियो ।

भर्जिन गेलेक्टिक पर्यटकहरुलाई अन्तरिक्षको यात्रा लगाउने विमान बनाइरहेको छ । उसले यो वर्षको अन्त्यसम्मा अन्तरिक्षको यात्राका लागि उडान सुरु गर्ने बताएको थियो ।

तर, यो घटनालाई भर्जिन गेलेक्टिकलाई ठूलो धक्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment