Comments Add Comment

बोक्सीको अारोपमा हँसियाले कपाल मुन्डन

१५ कात्तिक, नुवाकोट । बोक्सीको आरोपमा नुवाकोटको बेतिनीमा एक महिलाको कपाल मुन्डन गरिएको छ । बेतिनी ५ की एक महिलालाई स्थानीयले बोक्सीको आरोप लगाई कपाल मुन्डन गर्नुको साथै कुटपिट तथा दुरर्व्यवहार गरेका हुन् ।
महिलालाई दुब्र्यबहार गरेको आरेपमा प्रहरीले सुनीमाया तामाङ र मनमाया तामाङलाई पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ । ९ कात्तिक साँझ पाँच बजे स्थानीय महिलाले बोक्सी भएको अारोप लगाउँदै पीडित महिलाको कपाल हँसियाले काटेका थिए ।
उनीहरुले ती महिलालाई हसियाले कपाल काटिदिएका थिए भने मलमुत्र खुवाउने प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment