Comments Add Comment

‘सेता कोटभित्र काला मन’ सार्वजनिक

उपन्यासकार राधिका दाहालद्वारा लिखित ‘सेता कोटभित्र काला मन’ नामक उपन्यासको सार्वजनिक भएको छ । सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले पुस्तक लोकार्पण गरेका हुन् ।

सिन्धुली मझुवा-२ मा जन्मिएकी लेखिका दाहालका शारीरिकरुपमा अपाङ्ग छन् ।

उनको जीवनका जराहरु -गीति सङ्ग्रह), जीवनलाई नियाल्दा (कविता सङ्ग्रह), पागल आमाहरु (कथा सङ्ग्रह), पल्लो घरकी बूढी फूपू (उपन्यास), एक चोक्टो मासु (उपन्यास) र राधिकाका धार (गीति एल्बम) लगायत दर्जनौँ कृति प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment