Comments Add Comment

‘मनको बह मनमै राखी’(भिडियो)

banker

बैंकर अनलराज भट्टराइको शब्दमा तयार भएको ‘मनको बह मनमै राखी’ बोलको गीत चर्चामा छ । गायक राजेश पायल राइले आवाज भरेको गीतमा हरी लम्सालले संगीत भरेका छन् । आफू प्रमुख कार्यकारी अधिकृत रहेको ‘कमर्ज एन्ड ट्रष्ट बैंक’ ‘ग्लोबल आइएमइ’मा गाभिएस“गै भट्टराई सक्रिय बैंकिङमा छैनन् ।

गीत लेखनमा पनि रुची राख्ने भट्टराइको गीतले मनको बह पोखेको छ । यो भिडियोमा विक्की थापा र ऋतु श्रेष्ठले मोडलिङ गरेका छन् । रोशन लामाले निर्देशन गरेको भिडियोबाट छोटो समयमै राम्रो प्रतिक्रिया मिलेको भट्टराइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment