Comments Add Comment

नेपाल र हङकङको टी-२० स्थगित

dambulla circket ground 2

५ मंसिर, दम्बुला (श्रीलंका) । नेपाल र हङकङको शुक्रबार हुने भनिएको टी-२० क्रिकेट स्थगित भएको छ ।

पानीका कारण शुक्रबारको खेल स्थगित भएको हो । बिहीबार मध्यरातबाट परेको पानी शुक्रबार विहा अबर मात्र रोकिएको छ ।

पहिलो र दोस्रो टी-२० स्थगित भएपछि शुक्रबार रेष्ट डेमा पनि खेलाइने भनिएको थियो । तर, रातभर पानी परेपछि खेलाडीहरु मैदान नै आएनन् ।

दुबै टीमका कप्तान, प्रशिक्षक र म्यानेजरसाग छलफल गरेर आईसीसीले शुक्रबारको खेल स्थगित गरेको छ र शनिबार सिरिजबारे निर्णय गर्ने बताएको छ ।

hong kong

dambulla circket ground

nepali team

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment