Comments Add Comment

२२ दलले संविधान निर्माण प्रक्रियाबारे छलफल गर्दै

७ मंसिर, काठमाडौं । एकीकृत माओवादीसहित २२ दलीय मोर्चाले आइतबार संविधान निर्माण प्रक्रियाबारे अर्न्तक्रिया गर्दैछन् ।

अन्तक्रियामा मोर्चामा आबद्ध प्रमुख नेता, बुद्धिजीवी र सरोकारवालाको सहभागिता रहने छन् । सत्तारुढ दल कांग्रेस, एमालेले संविधान निर्माणमा बिपक्षी गठबन्धन लागेको आरोप लागाएपछि उनिहरुले खण्डन थालेका हुन् ।

अन्र्तक्रिया कार्यक्रम दिउँसो एक बजेपछि वल्र्डट्रेड सेन्टरमा हुने मोर्चाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment