Comments Add Comment

‘मिस नर्स’मा सुन्दरी नर्स(फोटो फिचरसहित)

नेक्स्ट मोडल्स नेपालको आयोजना तथा स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा आयोजना हुन लागेको ‘मिस नर्स नेपाल २०७१’को अडिशन सम्पन्न भएको छ । पहिलो अडिशनमा १२० नर्स सुन्दरीहरु सहभागी भएका छन् ।

पहिलो चरणको अडिशनमा ६० नर्सिङ कलेज र अस्पतालमा कार्यरत नर्सहरु सहभागी भएको आयोजकले जनाएको छ । प्रतियोगिताको पश्चिमाञ्चल अडिशन मंसिर १२ गते पोखरामा र पूर्वाञ्चल अडिशन मंसिर १३ गते धरानमा आयोजना हुनेछ ।miss-nurese-2अन्तिम अडिशन मंसिर १४ गते काठमाण्डौमा हुने बताइएको छ । अडिशन मार्फत छानिएका ४५ जनालाई एक महिना प्रशिक्षण दिएर फाइनलमा उतार्ने आयोजकले  जनाएको छ । फाइनल पौष १९ गते हुनेछ ।miss-nurese-4

miss-nurese-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment