Comments Add Comment

‘मिस वर्ल्ड’को रौनक सुरु, के–के गर्दैछन् सुन्दरी ? (फोटो फिचरसहित)

 

miss-world-3
यस बर्षको ‘मिस वर्ल्ड’ बेलायतमा आयोजना हुँदैछ । विश्व सुन्दरी बन्ने होडमा विश्वका विभिन्न देशबाट सुन्दरीहरु बेलायतमा भेला भैसकेका छन् । नेपालबाट ‘मिस नेपाल’ सुबिन लिम्बुले प्रतिस्पर्धामा भाग लिनेछन् । यसका लागि उनी बेलायत पुगिसकेकी छिन् ।

६३ बर्षपछि बेलायतको राजधानी लण्डनमा ‘विश्व सुन्दरी’ प्रतियोगिता आयोजना हुन लागेको हो । १४ डिसेम्बरमा विश्वका विभिन्न देशबाट गएका सुन्दरीहरुले विश्व सुन्दरीको ताज जित्न अन्तिम प्रतिस्पर्धा गर्नेछन् । subin-limbu

३ हप्ताको अन्तरालमा सुन्दरीहरुले आफूलाई फाइनलका लागि तयार गर्नेछन् । miss-world-1

miss-world-2

miss-world-4

miss-world-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment