Comments Add Comment

भीभीआईपी सवारीको रिहर्सलले राजधानी अस्तव्यस्त (भिडियो र फोटो फिचर)

sawary sasti  (1)
कतिपयस्थानमा भित्रि सडकमा हिँड्न पनि प्रहरीले रोक लगाएको थियो

८ मंसिर, काठमाडौं । सार्क शिखर सम्मेलनको सुरक्षा तयारीको पूर्वाभ्यास गर्दा सोमवार विहानैदेखि राजधानीको सवारी आवागमन अस्तव्यस्त बन्न पुग्यो ।

विशिष्ठ अतिथिको स्वागतको पूर्वाभ्यासका लागि सुरक्षा निकायले विहान ६ बजेदेखिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको मुख्य सडक नियन्त्रणमा लिएको थियो ।

VVIP-SAARC-GUEST's-SECURITY

कार्यालय समयमा पूर्वाभ्यास गरिदा हजारौं सर्वसाधरण सवारी जाममा परे । सार्क सदस्य राष्ट्रका अति विशिष्ठ पाहुनाको आगमन, स्वागत, उनीहरुलाई विमानस्थलबाट होटलसम्म पुर्‍याउने र राष्ट्रिय सभागृहमा स्वागतको पूर्वाभ्यास गरिएको थियो । sawary sasti  (2)
त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्मको बीचमा तीनकुने, बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी क्षेत्रका सडकमा सर्वसाधारणलाई पैदल हिड्न समेत रोक लगाइएको थियो ।

मुख्य सडक किनाराका घरहरुमा झ्याल खोल्न समेत दिइएका थिएन । सुरक्षा पास लिएका पत्रकारहरुलाई पूर्वाभ्यासको दृष्य खिच्न समेत कतिपय ठाउँमा प्रहरीले रोकेका थिए । सुरक्षाको लागि आइतबारदेखि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खाली गराइएको थियो ।

श्रीधर पौडेल र विकास श्रेष्ठले खिचेका थप तस्वीरहरु हेर्नुहोस् –

SAARC-SECURITY--REHERSAL-at

sawary sasti  (3)
नयाँबानेश्वरमा घरका झ्याल बन्द गर्न निर्देशन दिदै प्रहरी

sawary sasti  (4)

sawary sasti  (5)

sawary sasti  (6)

sawary sasti  (7)

NO-BUS-AT-PURANO-BUSPARK
सार्क सम्मेलन उदघाटन स्थल राष्ट्रिय सभागृहसँग जोडिएको पुरानो बसपार्क पनि खालि गराइएको छ ।
sawary sasti  (8)
लामो समयको पर्खाइपछि बाटो क्रस गर्ने अनुमति पाएका सर्बसाधारण हतार हतार बाटो काट्दै

sawary sasti  (9)

sawary sasti  (10)

sawary sasti  (11)

sawary sasti  (12)

sawary sasti  (13)

sawary sasti  (14)

sawary sasti  (15)

sawary sasti  (16)
बाटो बन्द गर्नुको कारणबारे प्रहरीसँग जिज्ञासा राख्दै एक महिला
sawary sasti  (17)
बानेश्वर क्षेत्रमा पसल पनि खोल्न नपाएपछि प्रहरीसँग बाझ्दै एक व्यक्ति

sawary sasti  (18)

sawary sasti  (19)

sawary sasti  (20)

sawary sasti  (21)

sawary sasti  (22)
बाटो काट्ने अनुमति विना सडकको बिच भागमा पुगेका व्यक्तिलाई फर्किन निर्देशन दिइँदै

sawary sasti  (23)

sawary sasti  (24)

sawary sasti  (25)
सवारी साधनहरुलाई रोक्दै प्रहरी

sawary sasti  (26)

sawary sasti  (27)

sawary sasti  (28)

sawary sasti  (29)

भिडियो पनि हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment