Comments Add Comment

खाली कुर्सीमा बसेर कोइरालाले गरे सार्क सम्मेलनको ‘प्राक्टिस’

SUSHIL-KOIRALA
८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र मन्त्रीहरुले सोमबार राष्ट्रिय सभागृहमा पुगेर १८ औं सार्क शिखर सम्मेलनस्थलको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्री कोइरालाले उदघाटन कार्यक्रममा बेला विशिष्ट पाहुनाहरु बस्ने मञ्चको समेत अवलोकन गरे । प्रधानमन्त्रीले कुर्सीमा बस्नुका साथै सम्बोधन गर्ने रोष्टममासमेत उभिएर अभ्यास गरेका छन् ।

सम्मेलनस्थलमा गृह तथा उपप्रधानमन्त्री वामदेव गौतम र सहरी विकासमन्त्री डा.नारायण खड्का लगायतले पनि सम्मेलनस्थलको अवलोकन गरेका छन् ।  अवलोकनका केही दृश्यहरु

18th-SAARC-SUMMIT-KATHMANDU

SUSHIL-KOIRALA-SARC-SUMMIT-

PM-SUSHIL-KOIRALA

BAMDEV-GAUTAM-AND-NARAYAN-Kतस्वीर सौजन्य : सूचना विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment