Comments Add Comment

सार्कका बेला सुनसान सडकमा जे देखियो (फोटो कथा)

SAARC_ktm_road (4)९ मंसिर, काठमाण्डौ । बुधबारदेखि सुरु हुने अठारौं सार्क शिखर सम्मेलनका कारण काठमाण्डौको जनजीवन ठप्प छ । सरकारले सार्वजनिक बिदा दिएको छ, जोर/बिजोर प्रणालीअनुसार मात्रै सवारी चलाउन पाउने भएपछि धेरैजसो कार्यालय, बिद्यालय बन्द छन् ।
बिहानैदेखि भीभीआईपी पाहुनाहरुको आगमनका कारण बिमानस्थलदेखि सोल्टी होटलसम्म सडक लगभग खाली छ । पाहुनालाई स्वागत गर्न बिभिन्न झाँकी र पोशाकमा चोकहरुमा मानिस तैनाथ छन् ।
झट्ट हेर्दा काठमाण्डौमा कर्फ्यु लागेजस्तो सन्नाटा देखिन्छ । छिनछिनमा चर्को साइरनसहित भीभीआईपी सवारीले त्यस्तै छनक दिन्छ ।
सार्कको सन्नाटावीच सुनसान देखिएका सडकमा अनलाइनखबरका फोटो पत्रकार नविन गुरुङले कैद गरेका केही तस्वीरहरु-

SAARC_ktm_road (13)

SAARC_ktm_road (12)

SAARC_ktm_road (11)

SAARC_ktm_road (10)

SAARC_ktm_road (9)

SAARC_ktm_road (8)

SAARC_ktm_road (5)

SAARC_ktm_road (3)

SAARC_ktm_road (2)

SAARC_ktm_road (1)

SAARC_ktm_road (16)

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment