Comments Add Comment

भुटानी प्रधानमन्त्रीले गरे तीन नाथको भ्रमण

९ मंसिर, काठमाडौं । भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेले काठमाडौं उत्रिएलगत्तै काठमाडौंका तीन प्रमुख धार्मिक स्थलको भ्रमण गरेका छन् ।
तोग्बेले बौद्ध स्वयंभूनाथ, बौद्धनाथ र पशुपतिनाथको भ्रमण गरेको भुटानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
भुटानी प्रधानमन्त्री पशुपतिनाथ पुग्दा पशुपति विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए । त्यस्तै बौद्धनाथ र स्वयंभूनाथमा पनि उनको भव्य स्वागत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment