Comments Add Comment

राउन्ड टेवलमा बिनोद

INDIA-TODAY-GLOBAL-ROUNDTABइन्डिया टुडे पत्रिकाले काठमाण्डुको ह्यात होटलमा आयोजना गरेको इयु मोडलमा दक्षिण एशियामा स्वतन्त्र ब्यापार सम्भव छ? बिषयमा प्रवचन दिंदै नेपाली उद्योगपति बिनोद चौधरी(बायाँबाट तेस्रो) ।

INDIA-TODAY-ROUNDTABLE-2दक्षिण एशियामा महिला बिभेदका बिषयमा अायोजित राउन्ड टेवल सेसनमा सहभागी हुँदै बायाँबाट क्रमशः नेपालकी नायिका निशा अधिकारी र सामाजिक कार्यकर्ता अनुराधा कोइराला ।

INDIA-TODAY-ROUNDTABLE-3के भारत र पाकिस्तान असल मित्र बन्न सक्छन ? भन्ने बिषयमा अायोजित सेसनमा पाकिस्तानकी पूर्व बिदेशमन्त्री हीना रब्बानी खार(बायाँबाट दोस्रो)सहितका बक्ता ।

तस्वीर साैजन्यः बिकाश रौनियार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment