Comments Add Comment

संख्याका आधारमा संविधान नबनाउन मोदीले दिएको ठाडो सुझाव कति ठीक कति बेठीक ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संख्याका आधारमा संविधान नबनाउन नेपालका नेताहरुलाई खुलेआम सुझाव दिएका छन् । संख्याका आधारमा संविधान बनाइयो भने नेपालले दुख पाउने मोदीको भनाइ छ ।

Modi-in-kathmandu-for-SAARC-2मोदीले विभिन्न समूहको नामै लिएर मधेसी, पहाडे र माओवादीको पनि चित्त बुझाएर सहमतिकै आधारमा संविधान लेख्नुपर्ने भन्दै नेपालको राजनीतिमा आफ्नो सोझो विचार राखेका छन् । मोदीको यस्तो अभिव्यक्तिलाई कसरी लिने ?मोदीले विभिन्न समूहको नामै लिएर मधेसी, पहाडे र माओवादीको पनि चित्त बुझाएर सहमतिकै आधारमा संविधान लेख्नुपर्ने भन्दै नेपालको राजनीतिमा आफ्नो सोझो विचार राखेका छन् । मोदीको यस्तो अभिव्यक्तिलाई कसरी लिने ?

१. नेपालमा कसरी संविधान बनाउने भन्नेबारे मोदीले निर्देशन दिनु भारतको दादागिरी हो । मोदीले कूटनीतिक मर्यादा विपरीत बोलेका हुन् ।

२. मोदी स्पष्टवादी नेता हुन् । उनले आफ्नो मनमा लागेको कुरा खुलस्त बोलेका हुन् । र, सहमतिबाटै संविधान बनाउनुपर्छ भन्ने उनको सुझाव एकदमै सही छ ।

३. छिमेकी पाहुनाले आफ्नो मनमा लागेको कुरा बोल्दैमा किन चिन्ता गर्ने ? मोदीले सुझाव दिएका हुन्, यसलाई हस्तक्षेप मान्न आवश्यक छैन । उनको सुझाव मान्न जरुरी पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment