Comments Add Comment

बुधबारका छापामा मुख्य खबर

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ शिखर सम्मेलन आजदेखि सुरु हुने, सार्क राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुख मंगलबार नै काठमाडौं आइपुगेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीले ट्रमा सेन्टर, काठमाडौं दिल्ली बस सेवाको उद्घाटन गरेको तथा नेपाली सेनालाई हेलिकप्टर प्रदान गरेको । दलहरुलाई मोदीले अंकका आधारमा नभई सहमतिका आधारमा संविधान बनाउन सुझाव दिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment