Comments Add Comment

दुबइमा मोहन र सुनिताको रोमान्स

video-shoot
संचारकर्मी दयाराम घिमिरे यतिबेला ‘सानु’ एल्बममा समावेश केही गीतको म्यूजिक भिडियो निर्देशन गर्न दुबइ पुगेका छन् । दुबइको विभिन्न रमणिय स्थानमा भिडियोको छायांकन गरिएको उनले बताए ।

राजेश पायल राइको आवाजमा समावेश एक भिडियोको छायांकन गरिएको छ । जसमा मोहन बोगटी र सुनिता शर्माले मोडलिङ गरेका छन् । भिडियोमा विदेशमा रहेको एक जोडीको कथा प्रस्तुत गरिएको दयारामले बताए । भिडियोको छायांकन रवि विक्रम थापाले गरेका हुन् ।

हार्दिक मिडियाको प्रस्तुतीमा तेनहाङ राइको गिती एल्बम ‘सानु’मा समावेश गीतको छायांकन दुबइमा भैरहेको हो । video-shoot-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment