Comments Add Comment

बिहीबारका छापामा मुख्य खबर

राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले १८ सार्क शिखर सम्मेलन सुरु भएको, राष्ट्रिय सभागृहमा भव्यताको साथ उद्घाटन कार्यक्रम भएको, सार्क राष्ट्रका सरकार प्रमुख र राष्ट्रप्रमुखले सम्बोधन गरेको, पाकिस्तानले चीनको भूमिका बढाउन प्रस्ताव गरेको, अफगानिस्तानले सार्क राष्ट्रभर फ्रि भिसाको व्यवस्थाका लागि माग गरेको, रिटि्रटका लागि सार्क राष्ट्रका सरकार र राष्ट्र प्रमुख धुलिखेल जाने कार्यक्रम रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment