Comments Add Comment

भीभीआईपी रिट्रिटमा जाँदा सर्वसाधारणलाई सास्ती (फोटोसहित)

११ मंसिर, काडमाडौं । १८ औं सार्क शिखर सम्मेलनको दोस्रो दिन सार्क राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुख रिट्रिटका लागि धुलिखेल जाँदा राजधानीका सर्वसाधारणले भने सास्ती बेहोरेका छन् ।

भीभीआईपीहरु बसेको होटल सोल्टीबाट त्रिभुवन विमानस्थल जाँदा पूरै सडक खाली गरिएको थियो । सडक खाली गराउँदा हिँडिरहेका यात्रुहरुलाई सुरक्षाकर्मीले रोकेका छन् भने अत्यावश्यक सामान काँधमै बोकेर हिड्नुपर्ने बाध्यता भएको छ ।

भीभीआईपीको सवारीमा यसरी हिँडेका थिए सर्वसाधारण

koteshwor (4)

koteshwor

koteshwor (1)

koteshwor (2)

koteshwor (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment